Investigative, Accurate, News Portal

माओवादीहरुले बारम्बार यो कुरा दोहर्याइरहेका छन् कि उनीहरुको नेतृत्वमा राष्ट्रिय सरकारको निर्माण नभइकन शान्तिप्रक्रियाको सफलता वा संविधान निर्माण सम्भव छैन । उनीहरुको त्यसप्रकारको अभिव्यक्तिको गम्भीरता वा त्यसबाट सम्भावित दूरगामी दुष्परिणामप्रति मानिसहरुको कमै ध्यान गएको छ । यो कुरा सत्य हो- माओवादीहरुको समर्थन र सहयोगबिना संविधान निर्माण सम्भव छैन । संविधान निर्माणका लागि संविधानसभाका दुई-तिहाइ सदस्यहरुको समर्थन आवश्यकता पर्दछ । उनीहरुको समर्थनबिना संविधान निर्माणका लागि त्यति बहुमत प्राप्त हुन्न र संविधान बन्न सक्दैन । त्यसप्रकारको स्थितिबाट फाइदा उठाएर ९वा नाजायज फाइदा उठाएर रु० उनीहरुले अन्य राजनीतिक शक्तिहरुलाई त्यसका लागि ९उनीहरुको नेतृत्वमा सरकारको गठनका लागि० बाध्य गर्ने प्रयत्न गर्दैछन् । सहमति वा बहुमत नभएपनि आ
Ïनो नेतृत्वमा राष्ट्रिय सरकार निर्माण हुनुपर्दछ भन्ने सोच स्पष्टरुपले सामाजिक फासिवादी प्रकारको छ । उनीहरुको त्यो सोचाइ सफल भएमा देशमा नवअधिनायकवादी शासन कायम हुनेछ । २०६२-६३ को जनआन्दोलनको सफलता वा लोकतान्त्रिक गणतन्त्रको उपलब्धि अधिनायकवादमा बदलिनेछन् । उनीहरुको नेतृत्वमा सरकार नबनेमा संविधान बन्न नदिने जुन सोचाइ घोषितरुपमा नै बाहिर ल्याएका छन्, त्यसको तार्किक निष्कर्ष त्यही हुन्छ ।Ïनो सरकार बनाउन सफल भएमा त्यो संवैधानिक तरिका हुन्थ्यो । तर, सहमति वा बहुमत नभएपनि आÏनो नेतृत्वमा सरकार नबनेसम्म संविधान निर्माण हुन नदिने कुरा उनीहरु गर्दैछन् । त्यो सामाजिक फासिवादी प्रकारको सोचाइ हो नै, त्योभन्दा बढी देश र जनताप्रतिको अत्यन्त गैरजिम्मेवार सोचाइ पनि हो । आÏनो सरकार बन्न नसकेमा संविधान नै बन्न नदिने १ गणतन्त्रलाई नै खतरामा हाल्ने १ उनीहरुको त्यस्तो सोचाइले अर्को गम्भीर कुरातर्फ पनि संकेत गर्दछ । भविष्यमा कुनै चुनावपछि उनीहरुको पक्षमा बहुमत नआएपनि आÏनो नेतृत्वमा सरकारको दावी गरिरहन सक्छन् । त्यसरी उनीहरुले भविष्यमा सधैं आÏनो नेतृत्वमा नै सरकार गठनका लागि जोड दिनसक्छन् । कुनै बेला अन्य पक्षहरुले उनीहरुको त्यस प्रकारको दावीलाई अस्वीकार गरेमा उनीहरुले पुनः ुजनविद्रोहु वा ुविद्रोहुद्वारा सत्ताकब्जाको कुरा गरिरहनेछन् । Ïनो सम्पूर्ण संगठन र आन्दोलनलाई आÏनो पदलोलुपताको साधन बनाउने प्रयत्न गर्दैछन् ।Ïनो स्वार्थ वा पदलोलुपता पूरा गर्न नै त्यसलाई उपयोग गरिरहेका छन् भन्ने कुरामा कुनै शंका रहन्न । Ïनो संगठनको सम्पूर्ण चरित्रलाई पनि तिलाञ्जली दिन तयार हुन्छन् ।Ïनो पदलोलुपताको भोक पूरा गर्नका लागि २०६२-६३ का उपलब्धि, संविधान निर्माण, गणतन्त्रलाई सुदृढ र संस्थागत गर्ने कार्यमा जुन कुठाराघात गर्ने काम गरिरहेका छन्, त्यसबाट प्रतिगामी शक्तिहरुलाई फाइदा पुग्नु अवश्यम्भावी छ । त्यसैले यो सम्भावनालाई अस्वीकार गर्न सकिन्न कि माओवादीहरुको भूमिकाका कारण संविधान निर्माण र गणतन्त्रलाई संस्थागत गर्ने कार्यमा जुन अनिश्चयता र अन्योल उत्पन्न भएको छ, त्यसले पूर्वराजा ज्ञानेन्द्रलाई पुनरुत्थानवादी अभिव्यक्ति बाहिर ल्याउन वा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई २०४७ को संविधान पुनस्र्थापना गर्नुपर्दछ भन्ने विचार प्रकट गर्ने परिस्थितिको सिर्जना गरेको छ । Ïनो नेतृत्वमा राष्ट्रिय सरकारको कुरा उठाएर संविधान निर्माणमा बाधा पुराउने कुरामा जुन जोड दिनुमा कतै राजावादीहरुसित छद्म कार्यगत एकता गरिएको त होइन भन्ने प्रश्न पनि उठेको छ । नेपालको राजनीतिमा बदनाम प्रतिगमनकारीलाई मद्दत पुर्याउन यो नीति ल्याइएको त होइन रु उनको विगतको इतिहास र अहिले पनि राजावादीहरुसितको मेलमिलापको नीतिमाथि विचार गर्दा त्यसप्रकारको प्रश्न उठाउनका लागि आधार पनि छ ।
माओवादी र सातदलीय गठबन्धन सरकारले बनाएको संविधानले गरेको व्यवस्थाअनुसार कुनै राजनीतिक संगठनको पक्षमा सहमति वा बहुमत भएमात्र उसको नेतृत्वमा सरकार बन्नसक्छ । त्यसरी उनीहरुले आ
माओवादीको अराजकतावादी र सामाजिक फासिवादी चिन्तनका एकातिर छ भने प्रचण्डमा घर जमाएको चरम अराजकतावादी व्यक्तिवाद अर्कोतर्फ छ । आज प्रचण्डले खाली माओवादीको नेतृत्वमा राष्ट्रिय सरकारको मात्र कुरा गरिरहेका छैनन्, स्वयं आफूले नेतृत्व गर्नुपर्ने भन्दै त्यसो नभए स्वीकार नगर्ने भन्दैछन् । उनको अराजकतावादी व्यक्तिवादी सोचाइ अत्यन्त नांगो प्रकारको पदलोलुपताको रुपमा देखापर्ने गरेको छ । उनले आ
प्रचण्डले केही वर्षपहिले ुद हिन्दूु मा दिएको अन्तर्वार्तामा सरकार बन्ने अवसर आएमा उनीहरुको नेतृत्वका कुनै व्यक्ति सरकारमा जाने घोषणा गरेका थिए । पदलोलुपताको तीव्र आकांक्षाले उनलाई त्यो विचारमा दृढ रहन दिएन । जब सरकार बन्ने सम्भावना अगाडि आयो, उनले आफूलाई गणतन्त्र नेपालको ुप्रथम राष्ट्रपतिु को रुपमा प्रस्तुत गरे । देशभरिका भित्ताहरु त्यही नाराले रंगिए । पछि सरकारको प्रमुख वा प्रधानमन्त्रीका रुपमा आफूलाई नै प्रस्तुत गरे । सरकारबाट राजीनामा दिएर हटेपछि उनले क्रान्ति नहुँदासम्म पुनः प्रधानमन्त्री नबन्ने घोषणा गरे । उनको सट्टा बाबुराम भट्टराई प्रधानमन्त्री बन्ने कुरा उठेपछि उनले अत्यन्त तल्लो र अराजनीतिक स्तरमा उत्रेर ुभारतले बाबुरामलाई प्रधानमन्त्री दिन दबाब दिँदैछु भनेर भट्टराईको राजनीतिक जीवनलाई सधैंका लागि समाप्त पार्ने प्रयत्न गरे । त्यो बेला उनलाई यो डरले सताएको थियो- कहीं भट्टराई नै प्रधानमन्त्री बन्ने त होइनन् रु त्यसपछि उनले केन्द्रीय समितिमा छिटो-छिटो आफू नै अगामी प्रधानमन्त्री बन्ने प्रस्ताव पारित गर्न लगाए र त्यसरी प्रधानमन्त्री सीटको ुअग्रीम बुकिङु गरे । प्रचण्डमा व्यक्तिवाद वा पदलोलुपता कति चरमरुपमा छ, त्यो कुरा त उनका अभिव्यक्तिहरुबाट राम्ररी नै प्रष्ट हुन्छ । उनीभित्र भएको पदलोलुपताको त्यो चरम प्रकारको भोक उनले ग्रहशान्तिका लागि गरेको भैंसीपूजाले पनि बताउँछ । त्यसले माक्र्सवादी-लेनिनवादी दर्शन, द्वन्द्वात्मक भौतिकवाद वा माओवादमाथि पनि उनले वास्तविकरुपमा विश्वास गर्दैनन् तर आ
हामीलाई के विश्वास छ भने माओवादी समूहले दक्षिणपन्थी दिशा लिँदै गएको भए पनि त्यसभित्र अझै ठूलो संख्यामा माक्र्सवादी-लेनिनवादी वा द्वन्द्वात्मक भौतिकवादमाथि साँच्चिकै विश्वास गर्ने क्रान्तिकारीहरु छन् । तर, त्यो समूहले देशको राजनीतिमा जुनप्रकारको सामाजिक फासिवादी प्रकारको कार्यशैली अपनाएको छ, त्यसको असर आन्तरिक वा संगठनात्मक प्रणालीमा पनि पर्नु अवश्यम्भावी छ । प्रचण्डमा देखापरेको नांगो पदलोलुपता वा भद्दा प्रकारको सैद्धान्तिक विचलन त्यसकै संकेत हो । उनलाई प्रधानमन्त्री बनाउन सम्पूर्ण देश र जनताका हित, संविधान निर्माण, गणतन्त्रको सुदृढीकरण वा देशको सम्पूर्ण भविष्यलाई समेत बाजी लगाउन तयार हुन्छन् । त्यसले त्यो समूहको अत्यन्त दयनीय र असहाय अवस्थालाई बताउँछ । त्यसैको परिणाम हो कि उनीहरु प्रचण्डको पदलोलुपता वा सैद्धान्तिक विचलनका अगाडि उनीहरुले आ
सामान्यतः माओवादीहरु र विशेषतः प्रचण्डले आ
माओवादीले आ