प्रमुख समाचार
सरकार परिवर्तन हल्लामात्रः कांग्रेस संसदीय दलका नेता पौडेल
रासस
दमौली, २३ माघ ।
कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले वर्तमान सरकार परिवर्तन गर्ने कुरा हल्लामात्र भएको बताएका छन् । उनले यो सरकार कुनै पनि हालतमा नढल्ने ठोकुवा गरे । दमौलीमा रासससँगको कुराकानीमा उनले समयमै संविधान लेखन तथा शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्याउने कामलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए ।
पार्टी उपसभापतिसमेत रहेका पौडेलले बाह्रौ महाधिवेशनपछि काङ्ग्रेस नयाँ ढङ्गबाट अगाडि बढ्ने दाबी गरे । पार्टी सभापतिमा प्रतिस्पर्धा गर्ने बिषयमा सोधिएको एक प्रश्नमा उनले अहिले त्यस विषयमा कुनै सोच नबनाएको बताए ।
अन्य समाचारहरु
- समानुपातिक र मनोनित सभासद्लाई मतदान गर्न नदिन फोरमका सचेतक शाहको आग्रह
बिस्तृत समाचार
- महासचिव मुनद्वारा पुरानै कार्यदेश सहित अनमिनको म्याद थप गर्न सिफारिस
बिस्तृत समाचार
- अनमिनको कार्यदेशको विवादमा विदेशी चासो
बिस्तृत समाचार
- अनमिनबारे माओवादीको राष्ट्रसंघलाई छुट्टै पत्र
बिस्तृत समाचार
- प्रचण्ड _ संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद् स्थायी समितिका तीन सदस्य राष्ट्रका राजदूत भेटवार्ता
बिस्तृत समाचार
- खनालले उम्मेदवारी फिर्ता लिएर हारिसकेका छन्: रामचन्द्र पौडेल
बिस्तृत समाचार
- राज्यको ढुकुटीमा नेताको रजाइँ
बिस्तृत समाचार
- माओवादीलाई कुनै हालतमा सहयोग गर्दैनौः विद्या भण्डारी
बिस्तृत समाचार
- अनमिनको म्याद चार महिना थप
बिस्तृत समाचार
- शान्ति सम्झौता भंग गर्ने दिशामा सरकारः एमाओवादी स्थायी समिति सदस्य गुरुङ
बिस्तृत समाचार
- शान्ति संविधानका लागि एकजुट हौं:अध्यक्ष नेम्वाङ
बिस्तृत समाचार
- फोरमका सभासद र नेतालाई भौतिक कारबाहीको चेतावनी
बिस्तृत समाचार
- लिम्बुवान राज्य परिषदबाट महासचिव, सचिवसहित १५ केन्द्रीय सदस्यद्धारा सामूहिक राजिनामा
बिस्तृत समाचार
- कुटाइबाट पत्रकारको दाँत भाँचियो
बिस्तृत समाचार
- माओवादी धम्कीपछि ज्ञानेन्द्रलाई बोलाउने कार्यक्रम फिर्ता
बिस्तृत समाचार