प्रमुख समाचार
निस्कृय उपराष्ट्रपति झा आजबाट सक्रिय
पोखराखबर डट कम समाचारदाता
काठमाडौं, २४ माघ ।
सात महिनादेखि निस्कृय उपराष्ट्रपति परमानन्द झा आज बाट सक्रिय हुनुहुने भएको छ । आज दिउँसो सपथग्रहण गरेपछि झाले सकि्रय उपराष्ट्रपतिका रुपमा कार्यरत भइ आजै उपराष्ट्रपतिको कार्यालयमा दोस्रो पदभार गर्नुहुनेछ । आज दिउँसो साढे ३ बजे राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति डाक्टर रामबरण यादवले झालाई सपथग्रहण गराउनु हुनेछ ।
राष्ट्रपति डादवले नेपाली सपथ खुवाएपनि उहाँले भातृभाषा मैथलीमा सपथ लिनुहुनेछ । फेरि नेपालीमा सपथ लिन अस्वीकार गर्नु भएका उपराष्ट्रपति झालाई ब्यावस्थापिका संसदद्धारा अन्तरिम संविधानको सातौ संसोधनपछि मातृभाषामा सपथ लिने बाटो खुलेको थियो । सर्वोच्च अदालतले हिन्दीमा लिएको सपथ अवैधानिक भन्दै नेपाली फेरि सपथ लिन फैसला गरेपनि झाले अस्वीकार गर्नु भएको थियो । आज सपथग्रहण गरेपछि झा फेरि कि्रयासिल रहनु हुनेछ भने सरकारले खोसेका सेवा सुविधा सबै फिर्ता गर्नेछ ।
अन्य समाचारहरु
- समानुपातिक र मनोनित सभासद्लाई मतदान गर्न नदिन फोरमका सचेतक शाहको आग्रह
बिस्तृत समाचार
- महासचिव मुनद्वारा पुरानै कार्यदेश सहित अनमिनको म्याद थप गर्न सिफारिस
बिस्तृत समाचार
- अनमिनको कार्यदेशको विवादमा विदेशी चासो
बिस्तृत समाचार
- अनमिनबारे माओवादीको राष्ट्रसंघलाई छुट्टै पत्र
बिस्तृत समाचार
- प्रचण्ड _ संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद् स्थायी समितिका तीन सदस्य राष्ट्रका राजदूत भेटवार्ता
बिस्तृत समाचार
- खनालले उम्मेदवारी फिर्ता लिएर हारिसकेका छन्: रामचन्द्र पौडेल
बिस्तृत समाचार
- राज्यको ढुकुटीमा नेताको रजाइँ
बिस्तृत समाचार
- माओवादीलाई कुनै हालतमा सहयोग गर्दैनौः विद्या भण्डारी
बिस्तृत समाचार
- अनमिनको म्याद चार महिना थप
बिस्तृत समाचार
- शान्ति सम्झौता भंग गर्ने दिशामा सरकारः एमाओवादी स्थायी समिति सदस्य गुरुङ
बिस्तृत समाचार
- शान्ति संविधानका लागि एकजुट हौं:अध्यक्ष नेम्वाङ
बिस्तृत समाचार
- फोरमका सभासद र नेतालाई भौतिक कारबाहीको चेतावनी
बिस्तृत समाचार
- लिम्बुवान राज्य परिषदबाट महासचिव, सचिवसहित १५ केन्द्रीय सदस्यद्धारा सामूहिक राजिनामा
बिस्तृत समाचार
- कुटाइबाट पत्रकारको दाँत भाँचियो
बिस्तृत समाचार
- माओवादी धम्कीपछि ज्ञानेन्द्रलाई बोलाउने कार्यक्रम फिर्ता
बिस्तृत समाचार