महासचिव मुनद्वारा पुरानै कार्यदेश सहित अनमिनको म्याद थप गर्न सिफारिस
संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनले सुरक्षा परिषद् समक्ष अनिमनका लागि विद्यमान कार्यदेशलाई नै थमौती गर्न सिफारिस गरेका छन् । शान्ति प्रकृयाका दुई पक्षहरु सरकार र माओवादीबाट दुई छुट्टाछुट्टै पत्र पठाइएपनि महासचिव वानले पुरानै कार्यदेशलाई थमौती गर्न सिफारिस गरिएको हो ।
बिस्तृत समाचार