Investigative, Accurate, News Portal
|
प्रहरीले बुटवलमा अवैध हतियार र लागूऔषध गाँजा बरामद गरेको छ । बुटवलको अस्पताल लाइनमा चेकजाँच गर्ने क्रममा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको भे१च ९२७ नं.को गाडीमा खानतलासी गर्दा ९ एमएन पेस्तोल, त्यसमा प्रयोग हुने पाँच राउन्ड गोली र तीनसय ग्राम गाँजा फेला परेको हो । |
|
|
|
|