Investigative, Accurate, News Portal
एकीकृत माओवादीले पार्टी कार्यदिशाको विवादलाई साम्य पार्न "राष्ट्रिय स्वाधिनता, शान्ति र संविधान" निर्माणलाई महत्व दिंदै मध्यमार्गी बाटोमा जाने निर्णय गरेको छ। स्थायी समिति सदस्यहरूको जिम्मेवारी समेत हेरफेर गरिएको छ। माओवादीबाट संविधान निर्माणमा जिम्मेवार नदेखिएको भन्ने आरोपलाई साम्य पार्नतलब-भत्ताको ७ लाख रुपैयाँ लिएर एक सैनिक भागेका छन् । एक साताअघि भीमदल गण, सिलगढीका अम्लदार कुमार राना रकम लिएर भागेको स्रोतले जनाएको छ। बर्दिया घर भएका राना २०६१ सालमा नेपाली सेनामा भर्ना भएका हुन्। गणले रानाको खोजी जारी राखेको जनाएको छ।