Investigative, Accurate, News Portal
झापाको दमकस्थित मुटानी शरणार्थी शिविरका दुईजनाले शनिबार झुण्डिएर आत्महत्या गरेका छन् ।इलाका प्रहरी कार्यालय दमकका अनुसार बेलडागी तीन सेक्टर डि चार छाप्रा नम्बर ८८ का ५० वर्षीय जसबहादुर तामाङ र सोही उमेरका बेलडागी दुई सेक्टर ए दुई छाप्र नम्बर ४४ का कुलबहादुर आचार्यले आत्महत्या गरेका हुन् ।
उनीहरुको आत्महत्याको कारण खुल्न सकेको छैन ।