Investigative, Accurate, News Portal
आपmना श्रीमती वा प्रेमीको पहिलो चुम्बनलाई अधिकांश महिलाले आपmनो जीवनको महत्वपूर्ण पक्षको रुपमा लिन्छन् । सम्भवतः यसकै आधारमा आपसी ससम्बन्धले हुर्कनेमौलाउने तथा अघि बढ्ने अवसर पाउाछ । त्यसैले पहिलो चुम्बनको अर्थ र महत्व उित्तकै रहन्छ ।
बिस्तृत समाचार
जीवनलाई चिन्तामुक्त राख्नु नै जीवनको सार्थकता हो । तपाईले आफ्नो जीवनलाई चिन्तामुक्त राख्न सक्नुभएन भने तपाईको रोग त्यहींबाट शुरु हुन्छ । मानिसलाई हरेक खालका चिन्ता पर्छन् । आर्थिक, सामाजिक, व्यवहारिक लगायतका विविध चिन्ता प्रत्येक व्यक्तिमा रहने गरेको हुन्छ ।
बिस्तृत समाचार
म २२ वर्षीया अविवाहित महिला हुँ । म १६ वर्षको हुँदा २५ वर्षको पुरुषसँग मायाप्रीति बसेको थियो । त्यतिबेला हामी यौनसन्तुष्टि प्राप्त गर्नका लागि चुम्बन गर्ने, स्तन मोल्ने गथ्र्यौ तर शारीरिक सम्पर्क भने राखेका थिएनौं । म उसलाई धेरै विश्वास गर्थें, त्यही भएर हामीबीच त्यस्तो क्रियाकलाप हुन्थ्यो तर उसले चार वर्षअघि अर्कै युवतीसँग विवाह गर्यो । म त्यति मोटी त छैन, तर मेरो स्तन केही ठूलो र झोल्लिएको छ । यही कारणले म एकदमै चिन्तित छु । मलाई सधैं चिन्ता भैरहन्छ । के स्तन मोल्दा स्तनको आकार परिवर्तन हुन्छ ? मैले मेरो यौन जीवनका बारेमा नभने पनि मेरो जीवन साथीले यो कुरा थाहा पाउँछ र?स्तन कसिलो पार्न के गर्नुपर्ला रु बजारमा पाइने ँओ’ र्फम जेल लगाउनु हुन्छ कि हुँदैन ? यसले कुनै नकारात्मक प्रभाव पार्छ कि ? मलाई स्तन ठूलो भएका कारणले अप्ठेरो महसुस हुन्छ । कृपया मेरो समस्याको उचित समाधान बताइदिनुहोला । - सी।वाई।
बिस्तृत समाचार
म २३ वर्षिय अविवाहित पुरुष हुँ । मलाई मेरो लिंगको आकारले गर्दा मानसिक रोगी बनाएको छ । मलाई मेरो लिंगको आकार ९पूर्ण उत्तेजित अवस्थामा जम्मा ११ सेन्टिमिटर० सामान्यभन्दा सानो जस्तो लाग्छ । विगतमा धेरै पटकसम्म दुइ युवतीसँग शारीरिक सर्म्पर्क हुँदा मैले उनीहरूलाई चरमसुख दिन नसकेको अनुभव भयो । मलाई कामसूत्रसम्बन्धी ज्ञान छ तथापि आकारका कारणले आत्मविश्वास कम भएको छ । अहिलेसम्म कुनै आयुर्वेदिक वा अन्य उपचार गराउने प्रयास गरेको छैन । म यो आकारबाट असन्तुष्ट छु, साथै यसको आकार बढाउन चाहन्छु । के यो सम्भव छ रु छ भने कसरी रु - प्रे। प।
बिस्तृत समाचार
हप्ताको तिन पटक गरीने सेक्स सफल दाम्पत्य जिवनको लागी फलदायी हुने निष्कर्ष एक अनुशन्धानले निकालेको छ। एक नयाँ अनुशन्धान बाट बाहिर आएको एक तथ्य अनुसार श्रीमान र श्रीमती बिचको दुरी घटाउन र एक अर्कामा विश्वाश कायम गर्न हप्ताको ३ पटक गरीने सेक्सले महत्वपूर्ण भुमिका खेल्दछ।
बिस्तृत समाचार
बलात्कार वा असावधानीका कारण वा गर्भनिरोधका साधन असफल भई अनिच्छिावश गर्भधारण हुने सम्भावना देखिएमा तुरुन्तै औषधि प्रयोग गरेर गरिने गर्भनिरोधलाई आपत्कालीन गर्भनिरोध भनिन्छ । यो औषधिको प्रचलन आएपछि अनिच्छिावश गर्भधारण हुन लागेको शंका लागेमा तुरुन्तै गर्भनिरोधको उपाय अपनाउन सजिलो भएको छ ।
बिस्तृत समाचार
अमेरिकामा गराइएको एक अध्ययनअनुसार घरमा अधिका काम गर्ने दम्पत्ति सेक्स पनि बढी गर्दछन्। अध्ययनकर्ताहरुकाअनुसार जुन श्रीमान श्रीमति घरको सरसफाई स्वयम् गर्दछन् यसप्रकारको काम नगर्ने दम्पत्तिको तुलनामा १५ पटक बढी सेक्स गर्दछन्।
बिस्तृत समाचार
महिलाहरु पुरुषहरुसंग सिर्फ यसकारण यौन सहवास गर्छन ताकि उनिहरुको बैबाहिक जीवनमा शान्ति बनिरहोस र विनाकारण टाउको दुखाईबाट बचियोस । महिलाहरुको जीवनमा रोमान्स र पेशनको ठाउ धेरै पछि रहेको छ ।
बिस्तृत समाचार
काठमाडौं बसेर एसएलसी पास गरिसकेका १७ वर्षा पेमा उत्तर-पश्चिमी नेपालमा अवस्थित आफ्नो गाउँ र्फकने विचारमा छन् । घर जाने कुराले उनलाई उत्साहित बनाएको छ । घर जाने कुरासँगै उनले डोल्मालाई सम्भिmन पुगे । यसले उनको मनमा एक किसिमको असजिलो अनुभव भयो । सिद्धान्ततः डोल्मा उनकी पत्नी हुन् र आफूभन्दा करिब १५ वर्षजेठी छन् । दाजु छिरिङदोर्जेसँग विवाह भएदेखि नै सिद्धान्ततः पेमा र उनका अर्का माहिला दाजु डोल्माका पति भएका थिए ।
बिस्तृत समाचार
गत मंसिरमा विवाह गरेका एक जोडी दम्पती केही महिनापछि गर्भधारण गर्ने विषयमा परामर्शको लागि अस्पतालमा आएका थिए । गर्भधारण गर्नकै लागि दम्पतीले सल्लाह लिने प्रचलन नेपालमा निकै कम छ । विकसित मुलुकहरुमा भने गर्भधारण गर्नुुपर्ूव सल्लाह-परामर्श लिने चलन निकै चलेको दखिन्छ । हालैका वर्षरुमा नेपालमा पनि सहरी क्षेत्रका शिक्षित दम्पतीहरुबीच यो प्रचलन लोकप्रिय हुन थालेको छ । यो निकै सकारात्मक कुरा हो ।
बिस्तृत समाचार